महिलालाई उद्यमी बनाउने बजेटको लक्ष्य, महिलाको नाममा उद्योग दर्ता निःशुल्क

काठमाडौं – सरकारले महिलाको आर्थिक सबलीकरणलाई प्राथमिकतामा राख्ने गरी आगामी वर्षको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट भाषण गर्दै आगामी वर्षदेखि महिलाको आत्मविश्वास बढाउने लक्ष्यसहित आर्थिक सबलीकरणका योजना ल्याएको घोषणा गरेका हुन् । यसका लागि महिलाका नाममा कम्पनी दर्ता वा नवीकरण गर्दा सुल्क लाग्ने छैन । यस्तै, गृहिणी महिलाको सिपलाई साना…