काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूले कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरि निर्माणको लागि बजेट आएको बजेट अनियमितता गरेका थिए । उक्त फेरि निर्माणको लागि प्रदेश सरकारले ७५ लाख ५६ हजार प्राप्त भएको थियो…