प्रतिपक्षीले अवरोध गरे पेलेरै बजेट ल्याउने ‘मूड’मा सरकार, यस्तो छ कार्यसूची

काठमाडौं – नेपाल सरकार यतिबेला आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने अन्तिम तयारीमा छ । सरकार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीमा रहेको बेला प्रतिनिधि सभाको बैठक भने लगातार ३ दिनदेखि अवरुद्ध हुँदै आइरहेको छ । प्रमुख प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरिरहेको समयमा आगामी आर्थिक वर्षको बजेट कसरी आउँछ भन्ने विषयले यतिबेला…