काठमाडौं - नेपाल स्टक एक्सचेञ्जको पुनसंरचना सम्बन्धी अध्ययन समितिले कुल बजार पुँजीकरणमा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंकको रहेको देखाएकाे छ। समितिले बजार पुँजीकरणमा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंककाे २३.८५ प्रतिशत रहेकाे देखाएकाे हाे। यस्तै, सबैभन्दा कम हिस्सा (१.६९ प्रतिशत) वित्त समूहको रहेको बताइएको छ। विगतमा बजार पुँजीकरणमा करिब ८० प्रतिशत हिस्सा राख्ने वित्तीय क्षेत्रको हिस्सा…