नेप्सेमा झिनो अंकको गिरावट, घट्यो कारोबार रकम

काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६४ अंकको गिरावट देखिँदा बजार २६ सय ८१ दशमलव ५० को बिन्दुमा बन्द भएको हो। आज ३२६ कम्पनीले कारोबार गर्दा कुल ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड ६६ लाख ८२ हजार…