काठमाडौं - नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो। यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै,आज चाँदीको मूल्य…