बैंकिङ्ग समाचार काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्ने वातावरण बन्दै गएकाे बताएका छन् । नेपालमा भविष्य छैन, लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको बताउँदै उनले अब लगानीकाे वातावरण बन्ने बताए । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो । 'नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु…