‘बीमाले वित्तीय स्थायित्वमा ठुलो टेवा पुर्‍याएको छ’ : ईश्वर पोखरेल,डिसिईओ, नेपाल इन्स्योरेन्स लिमिटेड

पछिल्लो समय बीमा सुरक्षीत लगानी र बचत गर्ने बानीको विकास, सम्पत्ति जोखिममा पर्दा क्षतिपुर्ति दिने सजिलो माध्यमको रुपमा स्थापित भएको छ । आजको दिनमा बीमा आवश्यकता मात्रै नभई बाध्यता नै हो भन्दा फरक नपर्ला । बीमा क्षेत्रले नेपालको वित्तीय सकंट समाधानका लागि पनि ठुलो भूमिका निभाएको हुन्छ । बीमा कसको लागि, गुणस्तरीय बीमा बनाउन बीमा…