६ महिनामा राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग ३ अर्ब ४७ करोड डलर किन्यो

काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारमा सक्रिय रूपमा हस्तक्षेप गरेको देखिन्छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३ अर्ब ४७ करोड अमेरिकी डलर खुद खरिद गरेको छ। यसबापत केन्द्रिय बैंकले बजारमा ४ खर्ब ९३ अर्ब ४ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अर्थात बैंकहरूले ल्याएको डलर…