बैंक प्रतिनिधि भन्दै ओटिपि र गोप्य विवरण माग्ने घटना बढ्दो, सजग रहन प्रहरीको आग्रह

काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले अपरिचित नम्बरबाट फोन गरी आफूलाई बैंकको प्रतिनिधि बताउँदै खातासम्बन्धी गोप्य विवरण माग्ने घटना पछिल्लो समय बढ्दै गएको जनाएको छ। प्रहरीका अनुसार ठगी गर्ने व्यक्तिहरूले ‘तपाईँको केवाइसी अपडेट अधुरो छ’, ‘खाता बन्द हुन लाग्यो’ ‘डकुमेन्टमा समस्या देखियो’ जस्ता बहाना बनाउँदै सेवाग्राहीसँग ओटिपि, पिन नम्बर, मोबाइल बैंकिङ्ग विवरण लगायत संवेदनशील जानकारी…