काठमाडौं– गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घट्दा पनि बजारबाट कर्जाको माग बढ्न नसकेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैठकमा उनले पछिल्लो चरण बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग न्यून भएको उल्लेख गरेका हुन्। उनले अर्थतन्त्रमा शिथिलता रहेको भन्दै रिकभरीका लागि सबैको समन्वय आवश्यक रहेको बताए। उनले दक्षिण एशियामा नेपालको पोलिसी रेट कम रहेको…