काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लाे तंथ्याकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेप ६४ खर्बको हाराहारीमा पुगेको छ। तथ्यांकअनुसार असार २१ गते गत शुक्रबार एकैदिन १२ अर्बले बढ्दै बैंकिङ्ग प्रणालीमा ६३ खर्ब ९९ अर्ब निक्षेप संकलन भएको हाे। असार २० गते बिहीबारसम्म बैंकिङ्ग प्रणालीमा ६३ खर्ब ८७ अर्ब निक्षेप संकलन भएको थियो । सो अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप…