काठमाडौं – आगामी साउन १ गतेदेखि केवाईसी भेरिफाई नभएका डिजिटल वालेट अकाउन्टहरू नचल्ने भएका छन्। राष्ट्र बैंकको निर्देशनअनुसार ईसेवा, खल्ती, आईएमई पे, र प्रभु पेले ‘केवाईसी जरुरी छ’ अभियान सुरु गरेसँगै नचल्ने भएका हुन्।
केन्द्रीय बैंककाअनुसार साउन १ देखि केवाईसी प्रमाणीकरण नगरेका वालेट प्रयोगकर्ताहरूको कारोबार रोकेर रकम फ्रिज गरिनेछ। केवाईसी प्रमाणीकरण पश्चात मात्र खाता पुनः सञ्चालनमा आउनेछ।



About Us
प्रतिक्रिया