चन्द्रागिरि हिल्सको नाफामा ९९.३९ प्रतिशतको वृद्धि

काठमाडौं – चन्द्रागिरि हिल्स‍को नाफामा उलेख्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा १५ करोड ११ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन भएको देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ मा एक करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमो नाफा उल्लेख्य रुपमा बढाएको…