विप्रेषण वैधानिक बाटोबाट भित्र्याउनुपर्छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्र्याउन आवश्यक रहेको बताएका छन् । डेपुटी गभर्नर मिश्रले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विप्रेषण वैधानिक बाटोबाट भित्र्याउनुपर्ने बताएका हुन् । साथै, विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गर्दै उनले सजिलो तरिकाले रेमिट्यान्स आप्रवाहका लागि…