सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा १० अर्बको गिरावट

काठमाडौं – आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन ३४ अंकले घटेको बजार आज २.११ अंकले बढेर बन्द भएको हो । आज दिनभर नेप्से परिसूचक नागबेली चालमा तलमाथि गरिरह्यो । बजारमा शेयर लगानीकर्तामा २९ सय अंक बिन्दुमो मनोबैज्ञानिक त्रास आज स्पष्टरुपमा नै देखिएको छ…