मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

काठमाडौं – मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्य गर्ने सम्झौता भएको छ । एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको तर्फबाट अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरेका हुन् । महासंघसँगमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने…