काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २२ अंकको गिरावट आएको छ । गत साताको बिहीबारको तुलनामा यो साताको बिहीबारसम्मको अवधिमा २२ अंकले परिसूचक घटेको हो । गत साताको बिहीबार नेप्से परिसूचक २७ सय ४९ अंकमा थियो । जुन यो साताको विहीबारसम्म आइपुग्दा २२ अंकले घटेर २७ सय २७ अंकमा आइपुगेको हो । सातामा…