उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० करोड लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी दिएको छ। मुद्दती निक्षेप लिन चाहने…