काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्न लागेको हो । ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले उक्त निक्षेपपत्रको आजै बिक्री गरिने…