काठमाडौ – भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले पछिल्लो समय सहाकारीका विषयमा भ्रम फैलाउने काम भइरहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारीलाई बदनाम गर्ने र भ्रम फैलाउने काम भइरहेको बताएका हुन् । उनले राम्रा काम गरेका सहकारीको कामलाई मूल्याकंन नगरी नराम्रो कामहरुलाई मात्रै बाहिर ल्याइरहेको…