नेपालका सडक मृत्युको पासो कि विकासको आधार ?

काठमाडौं – नेपालमा सडक दुर्घटना कुनै नौलो कुरा रहेन। हरेक दिन पत्रपत्रिका र समाचारका ‘हेडलाइन’हरू सडक दुर्घटना र ज्यान गुमाउनेहरूको तथ्याङ्कले भरिएका हुन्छन्। अस्ति मात्रै पोखराबाट काठमाडौंतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाले अकालमै ज्यान गुमाउनुप¥यो भने २५ जना यात्रु घाइते अवस्थामा छन्। यसअघि पनि केही हप्ताको अन्तरमै धेरैको ज्यान जानेगरी सवारी दुर्घटनाहरु भएका…