बैंकिङ्ग प्रणालीबाट एकैदिन १४ अर्ब बाहिरियो

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै बैंकिङ्ग प्रणालीको निक्षेप घट्न थालेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीबाट एकै दिन १४ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक फागुन ११ गते बैंकिङ्ग खर्बबाट १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो। तथ्यांकअनुसार फागुन १० गतेसम्म ७७ खर्ब ४९ अर्ब रुपैयाँ रहेको बैंकिङ्ग निक्षेप ११ गते ७…