काठमाडौं – चालु आर्थिक वर्षको सात महिना बितिसक्दा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सिफारिस कार्यान्वयनको अवस्था सार्वजनिक भएको छ। अर्थ मन्त्रालयले विभिन्न क्षेत्रमा सुधारका कदम अघि बढाइएको दाबी गरेको छ। आइतबार बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको दोस्रो बैठक यसको समीक्षा भएको छ। आयोगले जलवायु वित्त परिचालन गरी बढी फाइदा लिन उपयुक्त आयोजना छनोट…