काठमाडौं – बुधबार पनि शेयर बजार बढेको छ। मंगलबार भारी अंकले बढेकाे शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १० दशमलव ३० अंकले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ। आज ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। आज…