काठमाडौं – जाडो मौसम सुरु भएसँगै दिन छोटिने र रात लम्बिने भएकाले सरकारी कार्यालय गर्मी मौसमको तुलनामा छिट्टै बन्द हुन्छन् । जसकारण आजदेखि सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्र खुला हुनेछन् । आजबाट माघ १५ गतेसम्म बिहान १० बजेबाट सुरु भई अपराह्न ४ बजेपछि बन्द हुनेछन्। सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १०…