काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले एक सय अर्ब तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज (कात्तिक २१ गते ) २१ दिन अवधिको एक सय अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज २ बजे बोलकबोल गर्नेछ । यो २१ दिने निक्षेप…