सार्वजनिक लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा, कागजात नियन्त्रणमा

काठमाडौं – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पत्नीको नाम जोडिएको सहकारीमा नेपाल प्रहरीले छापा मारेको छ । पोखरेल पत्नी अन्जला कोइरालाको नाम जोडिएको मोरङको उमागौरी कृषि सहकारी संस्थामा प्रहरीले छामा मारेको हो । प्रहरीले छापा मारेर सहकारीको कागजात नियन्त्रणमा लिएको जानकारी दिएको छ । अन्य सहकारीमा जस्तै यो सहकारीमा समेत बचतकर्ताको रकम अपचलन भएको…