अमेरिकी चुनावले प्रभावित बनेको सुन बजार : सातामा प्रतितोला १७ सय रुपैयाँले घट्यो

काठमाडौं – यो साता विश्व आर्थिक शक्ति अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा चुनाव जित्दा सुनचाँदी बजारमा प्रभाव देखिएको छ । तिहार बिदापछि मंगलबारबाट खुलेको सुनचाँदी बजारमा यो साता अमेरिकी चुनावको प्रभाव देखिएको हो । समग्रमा सातामा प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य एकै दिन ४ हजार रुपैयाँसम्म घटेको थियो । मंगलबारबाट खुलेको बजारमा पहिलो…