शेयर बजारमा उत्साहजनक वृद्धि, परिसूचक ६२ अंकले बढ्दा साढे ९ अर्बमाथिको कारोबार

काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । गत साता पर्ख र हेरको अवस्थामा रहेको बजारमा यो साताको पहिलो कारोबारको दिन शेयर बजार मापक परिसूचनक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि देखिएको हो । आज नेप्से परिसूचक ६२ दशमलव ५४ अंकले बढ्दै बजार २७ सय ३८ दशमलव…