काठमाडौ– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ । रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा बुद्ध एयरको जहाजबाट भैरहवा लैजान लागिएको हो । लामिछाने चढेको जहाज ७ बजे उड्ने तय भएपनि खराब मौसमका कारण १२ बजेपछि मात्रै उडेको हो । भैरहवा…