काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति प्रक्रिया सकिएको छ । अन्तर्वार्तामा बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् तर, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तर्वार्तामा उपस्थित भएनन् । सिफारिस समितिले गत कात्तिक…