काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकको कारोबार रोक्का गरेको छ । बैंक समस्यामा परेपछि केन्द्रीय बैंकले एक सूचना जारी गर्दै निक्षेप संकलन र कर्जा प्रवाह रोक लगाएको हो । समस्यामा परेपछि नेपालगञ्ज बाँकेमा रहेको कर्णाली विकास बैंकलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ । यो…