काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४३ अर्ब बढी रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको हाे। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा…