लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति? 

काठमाडौं – नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख ७० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदी मूल्य भने…