काठमाडौं – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । संसद्मा बोल्दै उनले हजार र पाँच सयको नोट प्रतिबन्ध लगाउन माग गरेका हुन् । अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा राख्नुका साथै ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सूचकांकमा नेपाल एक श्रेणी माथि उक्लिएको…