काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर बिक्री खुला गरेको हो । लघुवित्तको चुक्ता पुँजी ६७ करोड…