सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनकाे मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ७० हजार ३ रुपैयाँमा काराेबार भएकाे थियाे। त्यसैगरी,…