मौद्रिक नीति समिक्षा कार्यान्वयनमा जुट्यो राष्ट्र बैंक, सात बुँदे निर्देशिका जारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति अर्धवार्षिक समीक्षामा गरेका विभिन्न व्यवस्था लागू गर्न सर्कुलर जारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा सामावेश भएका व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई ७ बुँदे निर्देशिका जारी गरेको हो । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरिदको…