काठमाडाैं - बुधबार पनि शेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । साेमबार ३० दशमलव ३६ अंकको गिरावट देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २५ दशमलव १६ अंककाे गिरावट देखिएकाे हाे । आज दिनभरिमा ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९७ करोडमाथिको शेयर कारोबार भएको छ…