खुद सेवा आय ८१ अर्ब ५४ करोड रुपैयाँले घाटामा

काठमाडौं – पछिल्लो समय खुद सेवा आय ८१ अर्ब रुपैयाँ बढीले घाटामा रहेको छ । केन्द्रीय बैंकको तथ्यांअनुसार चालु आवको चैतसम्म ८१ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.५ प्रतिशतले वृद्धि…