काठमाडौं – सरकारले बीमा कम्पनीलाई लामो अवधिको वित्तीय साधन परिचालन गर्न उच्च प्रतिफल दिने पूर्वाधार आयोजनाको लागि पूर्वाधार बण्ड गर्न सुझाव दिएको छ । सरकारले आर्थिक सुधारका लागि गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनका लागि गठित समितिले सो सुझाव दिएको हो । आयोगले बीमा कम्पनीलाई लामो अवधिको वित्तीय साधन परिचालन…