१० ठूला वाणिज्य बैंकको ऋण ‘पोर्टफोलियो’ मूल्यांकन गर्न बंगलादेशी कम्पनी छनौट

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालका १० ठूला वाणिज्य बैंकहरुको ‘लोन पोर्टफोलियो रिभ्यु’ को प्रक्रिया पुन अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो । लेखापरीक्षणका लागि बङ्गलादेशको हाउल्याडर युनुस अडिट (लेखापरीक्षण) फर्म छनोट भएको नेपाल…