काठमाडौं – सरकारले प्रतिनिधि सभाको बैठकमा आज चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ । अर्थ मन्त्रालयले प्रस्तुत गर्ने आर्थिक सर्वेक्षण उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन् । अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार आज बस्ने संसद्को बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिवेदन पेस गर्नेछन् । सङ्घीय संसद् सचिवालयका अनुसार आज…