युवादेखि वृद्धवृद्धासम्मलाई लक्षित मेटलाइफको ‘डबल प्रोटेक्सन प्लस’

मेट लाइफले सुरुवातबाट नै नयाँ नयाँ प्रडक्टहरु ल्याइरहेको छ । त्यसैबीच हामीले ल्याएको डबल प्रोटेक्सन पल्सले आर्थिक सुरक्षा साथै विभिन्न सुविधा दिन्छ ।  डबल प्रोटेक्सन प्लस योजनाले ग्राहकलाई डबल बीमा सुरक्षा, लचिलो प्रिमियम भुक्तानी विकल्पहरू, र आकर्षक दीर्घकालीन बचत सुविधाहरू प्रदान गर्छ । https://youtu.be/RiuYFYcOTWs यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध…