काठमाडौं – नेपाल राष्ट्र बैंकले अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने उल्लेख गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो गर्न नहुने उल्लेख गरेको हो । बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अनुसार कसैले पनि बैंक तथा वित्तीय संस्थामा खाता…