तेस्रो बैंकिङ्ग डिस्कोर्शः उद्घाटन सत्रमा उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकाल सहभागी हुने 

काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकाल सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शमा अध्यक्ष ढकाल सहभागी हुने भएका हुन् ।   बाग्लुङको एक विकट गाउँका निम्न मध्यम वर्गीय परिवारका चन्द्र आफूलाई नेपालका सफल व्यवसायीहरुको सूचीमा पार्न…