काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को उद्घाटन सत्रमा नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष राजोज मान श्रेष्ठ सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको उद्घाटन सत्रमा श्रेष्ठ सहभागी हुने भएका हुन् । श्रेष्ठले टेक्सास विश्वविद्यालय एमबीए गरेका छन् । उनी लामो समयदेखि फाइनान्स कम्पनीमा आबद्ध…