काठमाडों – आज (मंगलबार) शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३५ दशलमव ०७ अंकले घटेर २,६५९ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको १…