काठमाडौं – उपप्रधान‘ एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार बैंकिङ्ग क्षेत्रको समस्या समाधानमा तयार रहेको बताएका छन् । उनले तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै सो बताएका हुन् । साथै, उनले डिस्कोर्शले बैंकिङ्ग क्षेत्रको समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने बताए । वित्तीय क्षेत्रलाई राम्रोसँग अगाडी बढाउनु पर्ने अवस्था रहेको उनले बताए । अर्थमन्त्री पौडेलले…